वैखरी अनलाइन, हार्थोक ।
पाल्पा जिल्लाको रिब्दीकोट गाउपालिकाले भोली मगंलबार सार्वजनिक बिदा दिएको हो छ ।
राष्ट्रीय मगर एकता दिवसका अवसरमा पालिकाले भोली सार्वजनिक बिदा दिएको हो ।
पालिकाद्धारा एक सुचना मार्फत भोली पालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वाथ्य संस्थामा बिदा दिएको जनाएको छ । ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले बिगतका बर्षमा झै राष्ट्रीय मगर एकता दिवसका अवसरमा बिदा दिइएको बताएका छन ।









