गृहपृष्ठ Featured कपिलवस्तुमा २ जना फरार प्रतिवादी पक्राउ

कपिलवस्तुमा २ जना फरार प्रतिवादी पक्राउ

बाणगंगा, वैखरी अनलाईन ।

कपिलवस्तुमा प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

विभिन्न मुद्धामा कैद तोकिएका शिवराज नगरपालिका- ३ का डोर बहादुर सुनार र  बाणगंगा नगरपालिका- ६ का छविलाल चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तु जिल्ला अदालतले शिवराजका सुनारलाई मानव वेचविखन तथा ओसार पोसार मुुद्दामा २ बर्ष कैद सजाय तोकेको थियो भने बाणगंगाका चौधरीलाई कर्तव्य मुद्धामा १ बर्ष कैद सजाय सुनाएको थियो ।

सम्बन्धित् समाचार