गृहपृष्ठ Featured कपिलवस्तुमा माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

कपिलवस्तुमा माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका-१ शिवानगरस्थित सार्वजनिक माछा पोखरीमा डुबेर शनिबार एक पुरुषको मृत्यु भएको हो ।

मृतकको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी २२ वर्षीय पुरूषको रहेको जानकारी दिदैं प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित् समाचार