गृहपृष्ठ Featured कपिलवस्तु जेसिजको अध्यक्षमा जनक बेल्वासे निर्वाचित

कपिलवस्तु जेसिजको अध्यक्षमा जनक बेल्वासे निर्वाचित

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु जेसिजको अध्यक्षमा जनक बेल्वासे निर्वाचित भएका छन् ।

आईतबार आज भएको २५औं अधिवेशनबाट बेल्वासे अध्यक्षमा निर्वाचित भएका हुन् ।

निकट्तम प्रतिद्धन्द्धी झविन्द्र खनाल र सुनिल पाण्डेलाई पराजित गर्दै अध्यक्षतमा बेल्वासे निर्वाचित भएका हुन् ।

यस्तै अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा रिता खरेल र राजन अर्याल उपाध्यक्षमा निलकमल थारु, दिनेश भण्डारी, सुशील घिमिरे र सशांक पौडेल निर्वाचित भएका छन् ।

सम्बन्धित् समाचार