गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पस स्ववियु निर्वाचन : सभापतिमा मनोज निर्वाचित हुँदा सचिवमा अर्चना(मतसहित)

सिद्धार्थ क्याम्पस स्ववियु निर्वाचन : सभापतिमा मनोज निर्वाचित हुँदा सचिवमा अर्चना(मतसहित)

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १ बुङ्चीमा रहेको सिद्धार्थ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा मनोज न्यौपाने निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न मतदानको मतगणना अनुसार अखिल संयुक्त प्यानलका निकटत्म प्रतिद्धन्द्धी पशुपति गिरीलाई ५१ मतान्त्।रले पराजित गर्दै मनोज सभापतिमा निर्वाचित भएका हुन् । मनोज नेविसंघका उम्मेदवार हुन् ।

यस्तै सचिवमा अखिल संयुक्तकी अर्चना आचार्य, कोषाध्यक्षमा नेविसंघकी अनु थारु निर्वाचित भए भने सदस्यहरुमा ममता अधिकारी, अम्बिका पौडेल, दिपा थारु, पशुपति यादव, सिता पाण्डे, प्रमिला थारु र नविन आचार्य निर्वाचित भएका छन् ।

यस्तो छ मतपरिणाम :

 

सम्बन्धित् समाचार