गृहपृष्ठ Featured कपिलवस्तु बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेबिसघंका संदीप यादव बिजयी

कपिलवस्तु बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेबिसघंका संदीप यादव बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन, तौलीहवा ।
कपिलवस्तु जिल्लाको तौलीहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी सघंका संदीप यादव बिजयी भएका छन । संदीय यादव नेतृत्व संयुक्त प्यानलले बिजयी भएको हो ।

जसको सचिवमा मारुफ खान, कोषाध्यक्षमा आराधना पाण्डेय, सदस्यहरुमा कुमारी शुभम बर्मा, परशुराम यादव, करण कुर्मी, पंकज कुमार पासवान र बजरंगी रैदास बिजयी भएको छन । स्वबियु निर्वाचनका लागी देशभर चैत्र ५ गते निर्वाचन भएको छ ।

 

 

सम्बन्धित् समाचार