गुल्मी ।
दोस्रो गुल्मी महोत्सव २९ चैतदेखि सञ्चालन हुने भएको छ ।
गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला १३ वैशाखसम्म सञ्चालन हुने छ ।