गृहपृष्ठ Featured कपिलवस्तुमा बस दुर्घटना हुँदा ८ जना घाईते

कपिलवस्तुमा बस दुर्घटना हुँदा ८ जना घाईते

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-७ खारखानी क्षेत्रमा बस दुर्घटना भएको छ ।

सोमबार बुटवलबाट कृष्णनगरतर्फ जादैं गरेको लु१ख ८२४२ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको हो । बस दुर्घटनामा ८ जना यात्रु सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई उपचारको बुटवल पठाईएको छ ।

दुर्घटनाबाट ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार