गृहपृष्ठ Featured पत्रकार रजकको एक्स-रे : गोली लागेको भेटिएन

पत्रकार रजकको एक्स-रे : गोली लागेको भेटिएन

काठमाडौँ ।

तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स-रे गरिएको छ ।

शरीरको पोर्टेबल एक्स-रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स-रे गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

सम्बन्धित् समाचार