गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

कपिलवस्तुको बाणगंगाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

बाणगंगा नगरपालिका-१ बैरियाका गंगाराम थारुलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाश थारुको लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा खानतलासी गर्दा गंगारामको घरमा बन्दुक फेला परेको हो ।

यसबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित् समाचार