गृहपृष्ठ Featured कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

प्रकाशित मिति:

काठमाडौं ।

कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

हेर्नुहोस् तालिका

सम्बन्धित् समाचार