गृहपृष्ठ Featured ३ दिनभित्र शिक्षकलाई विद्यालय फर्कन सर्वोच्चको अन्तरिम आदेश (आदेशपत्र)

३ दिनभित्र शिक्षकलाई विद्यालय फर्कन सर्वोच्चको अन्तरिम आदेश (आदेशपत्र)

काठमाडौं

आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किनका लागि सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिएको हो।

अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश गरेको हो। सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारलाई समेत भनेको छ।

सम्बन्धित् समाचार