काठमाडौं ।
मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका-७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन् ।