शुक्रबार बिहान दिल्ली एनसीआरमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको खबर छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
दिल्लीमा भारी वर्षाले घर भत्किँदा ४ जनाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैखाली पेटमा लसुन खानुका पाँच फाइदा
३ घण्टा अघि
दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु
७ घण्टा अघि
रडले हानेर पत्नीको हत्या, पति पक्राउ
९ घण्टा अघि








