विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बारम्बार निदाएका छन् । उनी आफैँले प्रतिनिधिसभामा आइतबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । तर छलफलका क्रममा भने उनी निदाएका हुन् ।
तस्वीरहरू :