भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी भएको छ। दुर्घटनामा पाँच जना यात्रुको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा २ बालबालिका, २ महिला र १ पुरुष छन्। बसमा लगभग ८० जना यात्रु थिए। बस बिहारबाट दिल्ली जाँदै थियो।
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी : ५ यात्रुको जलेर मृत्यु


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजोर्डन र उज्वेकिस्तान पहिलोपटक विश्वकपमा छनोट
४ घण्टा अघि
सुनको मूल्य स्थिर : चाँदीको बढ्यो
४ घण्टा अघि
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
५ घण्टा अघि