गृहपृष्ठ Featured नवनियुक्त गभर्नर डा. पौडेलले लिए शपथ

नवनियुक्त गभर्नर डा. पौडेलले लिए शपथ

प्रकाशित मिति:

काठमाडौं । 

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका छन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।

लामो अन्योलपछि राष्ट्र बैंकले गभर्नर पाएको छ ।

सम्बन्धित् समाचार