कपिलवस्तु ।
गोटीहवा- कुदान सडक अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ कुदान नजिकै पोलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेको अनुसार गम्भीर घाइते यादवको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।