गृहपृष्ठ Featured ३१ औं पटक सगरमाथाको चुचुरोमा कामी रिता शेर्पा

३१ औं पटक सगरमाथाको चुचुरोमा कामी रिता शेर्पा

कीर्तिमानी नेपाली पर्वतारोही कामी रीता शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

कामी रीताले आज (मंगलबार) बिहान ४ बजे उत्तरपूर्वी प्रान्तमा सगरमाथा (८८४८.८६ मिटर) को चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ।

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन्। जनवरी २, १९७० मा  जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए।

सम्बन्धित् समाचार