गृहपृष्ठ Featured राप्रपाद्धारा संसद बहिष्कार, रास्वपाको बेल घेराउ जारी

राप्रपाद्धारा संसद बहिष्कार, रास्वपाको बेल घेराउ जारी

काठमाडौँ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राप्रपा र रास्वपाले निरन्तर संसद अवरोध गर्दै आएका छन्।

सोमबारको बैठकमा पनि राप्रपाले बोलेर संसद् बहिष्कार गरेको छ भने रास्वपाले बेल घेराउ गरेको छ।

यता, बेल घेराउ जारी रहँदा पनि सभामुख देवराज घिमिरेले संसद्‍को काम कारवाही अगाडि बढाइरहेका छन्।

सम्बन्धित् समाचार