गृहपृष्ठ Featured मुगु केन्द्रविन्दु भएर भूकम्पको धक्का

मुगु केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं ।

मुगु केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा  केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, ४.८ म्याग्निच्युड भूकम्प गएको हो ।

सम्बन्धित् समाचार