गृहपृष्ठ Featured धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला

धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला

धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ।

गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन्।

‘दुइटा शव भेटिएको छ। अनुसन्धान भइरहेको छ,’ उनले भने।

सम्बन्धित् समाचार