काठमाडौं ।
नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र न ३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा जुटेको छ । निर्वाचन आयोगले सांसद दीपक बोहराको निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा गरिसकेको छ ।