गृहपृष्ठ Featured लालिगामा रियलको विजयी सुरूवात

लालिगामा रियलको विजयी सुरूवात

स्पेनिस लालिगामा रियल मड्रिडले विजयी सुरूवात गरेको छ।

गएराति भएको खेलमा ओसासुनालाई १-० गोलले पराजित गर्दै रियलले विजयी सुरूवात गरेको हो।

सान्टियागो बर्नाबेउमा भएको खेलमा केलियन एम्बाप्पेले निर्णायक गोल गरे।

उनले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

गएराति नै भएको इल्चे र रियल बेटिसले १-१ को बराबरी खेले।

 

सम्बन्धित् समाचार