गृहपृष्ठ Featured सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो

सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो

सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।

जवानमा ७८६, भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।

sashatra-1-1755831042.jpg
sashatra-2-1755831041.jpg
sashatra-3-1755831041.jpg
sashatra-4-1755831040.jpg
sashatra-5-1755831040.jpg

सम्बन्धित् समाचार