गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी

कपिलवस्तुमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा एक घरबाट सुनका गरगहना र नगद गरी करिब ६ लाख २२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

स्थानीय बासुदेव शर्माको घरमा बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार