गृहपृष्ठ Featured ‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन

‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन

नेपाली भूमि लिपुलेक अतिक्रमणविरुद्ध लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरिएको छ ।

संयुक्त विद्यार्थी संगठनले ‘गो ब्याक इन्डिया एण्ड चाइना’ लेखिएका प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन् । गएको साता भारत र चीनले नेपाललाई थाहै नदिई लिपुलेक नाका खोल्ने सहमति गरेका थिए ।

IMG-20250823-WA0261-1755941260.jpg

IMG-20250823-WA0285-1755941258.jpg

 

IMG-20250823-WA0275-1755941255.jpg

IMG-20250823-WA0253-1755941252.jpg

IMG-20250823-WA0255-1755941250.jpg

 

IMG-20250823-WA0283-1755941247.jpg

IMG-20250823-WA0267-1755941245.jpg

 

IMG-20250823-WA0271-1755941240.jpg

IMG-20250823-WA0247-1755941239.jpg

 

 

 

सम्बन्धित् समाचार