गृहपृष्ठ Featured नयाँ दिल्लीका यमुना आसपासका बस्ती डुबानमा

नयाँ दिल्लीका यमुना आसपासका बस्ती डुबानमा

काठमाडौं ।

यमनु नदीले जल सतह पार गरेपछि भारतको राजधानी नयाँ दिल्लीका यमुना आसपासका बस्ती डुबानमा परेका छन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार बिहीबार बिहान यमुना नदीको जल सतह २०७ मिटर माथि पुगेको थियो ।

यमुना नदीको पानी बस्ती र सडकमा पसेको छ । राहत र उद्धारका लागि एनडीआरएफका जवानहरू तैनाथ गरिएका छन् ।

उद्धार गरिएका मानिसलाई राख्नका लागि दिल्ली सरकारकाले शिविरहरू स्थापना गरेको छ ।

सम्बन्धित् समाचार