काठमाडौँ ।
जेन-जी युवाहरूले अन्तरिम सरकार मन्त्रीहरू भोटङ प्रकृयाबाटै छनोट गर्ने भएका छन्। मन्त्रीका लागि क-कसको नाम अगाडि सारिएको भन्नै खुलेको छैन।
तर जेन-जी आन्दोलनका गुवा सुद गुरुङले प्रधानमन्त्री जस्तै मन्त्रीहरू पनि भोटिङ प्रकृयाबाट छनोट गरिने जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद्को आकार सानो हुने पनि जानकारी दिए।








