गृहपृष्ठ Featured रसियाले कब्जा गरेको सबै भू-भाग युक्रेनले फिर्ता ल्याउन सक्छ : ट्रम्प

रसियाले कब्जा गरेको सबै भू-भाग युक्रेनले फिर्ता ल्याउन सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रसियासँगको युद्धमा गुमाइरहेको आफ्नो भू-भाग फिर्ता ल्याउन सक्ने बताएका छन्। उनले युक्रेनले आफ्नो देशलाइ मुल स्वरुपकै रुपमा फिर्ता ल्याउन सक्ने बताए। ट्रम्पको पछिल्लव यो भनाइ उनको रसियासँगको युद्धबारे उनले अघिल्लो धारणामा ठूलो परिवर्तन हो।

आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसियल मा मार्फत नयाँ धारणा सार्वजानिक गरेका हुन्। ट्रम्पका अनुसार युरोप र नाटोको सहयोगमा युक्रेनले यो उपल्बधि हासिल गर्ने बताए। उनका अनुसार रूसको अर्थतन्त्रमाथि परेको दबाबका कारण, युक्रेनले ‘युद्ध सुरु भएको बेला रहेका मूल सिमान’ फिर्ता पाउन सक्ने बताए।

सम्बन्धित् समाचार