गृहपृष्ठ Featured ओली, लेखकसहित शीर्ष नेताको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

ओली, लेखकसहित शीर्ष नेताको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

काठमाडौँ– सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ।

जेनजी पुस्ताको आन्दोलन दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेकाहरूको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो।

सम्बन्धित् समाचार