काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन्।
उनले आफ्नो पूरा नाम हर्कराज राई ‘साम्पाङ’को नाउँमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको आयोग स्रोतले जानकारी दिएको छ।