गृहपृष्ठ Featured रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले फिर्ता लिए राजीनामा

रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले फिर्ता लिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला सभापति प्रदीप बिष्टले पदबाट दिएको फिर्ता लिएका छन् । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिष्टले सोमबार राजीनामा फिर्ता लिएका हुन् ।

उनले ५ मंसिरमा महासचिव कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएका थिए । बिष्टले पार्टी नेतृत्वको गलत कार्यलाई साथ दिन असमर्थ रहेको भन्दै राजीनामा दिएका थिए ।

सम्बन्धित् समाचार