गृहपृष्ठ Featured सुहाङले दिए केन्द्रीय सदस्यमा ‘स्वतन्त्र’ उम्मेदवारी

सुहाङले दिए केन्द्रीय सदस्यमा ‘स्वतन्त्र’ उम्मेदवारी

काठमाडौँ – सुहाङ नेम्वाङले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

ओली पक्षले प्यानलमा नराखेपछि उनले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। उनी दिवंगत नेता सुवास नेम्वाङका छोरा हुन्।

एमालेको एघारौँ महाधिवेशनमा केपी ओली पक्ष र ईश्वर पोखरेल पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

सम्बन्धित् समाचार