गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा १०२ बोरा अनुदानको मलसहित एक जना पक्राउ

कपिलवस्तुमा १०२ बोरा अनुदानको मलसहित एक जना पक्राउ

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा अनुदानको मलसहित एकजना पक्राउ परेका छन ।

जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित पचेहरामा १ सय २ बोरा अनुदानको मल सहीत एक जना पक्राउ परेका हुन ।

 

कृषकहरुकालागि आएको अनुदानको युरिया र डिएपी मल गोरखनाथ बनियाको घरमा लुकाई राखेको अवस्थामा फेला पारेको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय पिपरामा लगिएको छ ।

घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरी बताएको छ ।

सम्बन्धित् समाचार