गृहपृष्ठ Featured बालेनलाई भेटेर निस्किए रवि, भन्छन्– अनुहारमा जो देख्नु भो, त्यही हो

बालेनलाई भेटेर निस्किए रवि, भन्छन्– अनुहारमा जो देख्नु भो, त्यही हो

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरका मेयर बालेन शाहलाई भेटेर निस्किएका छन् ।

वार्तास्थलबाट निस्किँदै गर्दा बालेन घण्टी बजाउन तयार हो कि तपाईं लौरो टेक्ने ? भन्ने प्रश्नमा उनले भने, “मेरो अनुहारमा के देखिन्छ ? त्यही बुझ्नुहोस् ।

उनी एक्लै निस्किएका हुन् । रक्षा बम पनि निस्किएकी छिन् ।

वार्तामा सहभागी भएका अमरेश कुमार सिंह, बालेन निस्किएका छैनन् ।

जेनजी पदाधिकारीहरू पनि कुमार बेनको घरभित्रै छन् ।

सम्बन्धित् समाचार