गृहपृष्ठ Featured निवर्तमान गृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिन जादैं

निवर्तमान गृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिन जादैं

निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक आज बयान दिन जाने भएका छन् ।

उनी आज १२ बजे २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा बयान दिन जाने भएका हुन् ।

आयोगमा उनी पुगेपछि आज दिउँसो १२ बजे जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्ने तय भएको छ । उनले आजै दिउँसो २ बजे कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारमाध्यममार्फत थप धारणा सार्वजनिक गर्ने कार्यक्रम पनि छ ।

सम्बन्धित् समाचार