१ माघ, काठमाडौं ।
स्पेनी महारथी क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दोस्रो टायरको क्लब अल्बासेटेसँग ३-२ ले पराजित हुँदै रियल बाहिरिएको हो ।