गृहपृष्ठ Featured रूपन्देही- २ मा नेकपाबाट सुवास पाण्डे उम्मेदवार

रूपन्देही- २ मा नेकपाबाट सुवास पाण्डे उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रूपन्देही क्षेत्र नम्बर २ मा सुवास पाण्डे (विश्वदीप) लाई उम्मेदवार बनाएको छ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वदीपलाई टिकटसमेत हस्तान्तरण गरिसकेका छन्।

प्रचण्ड प्रधानमन्त्री हुँदा विश्वदीप युवा तथा सामाजिक विकास विज्ञ रहेर काम गरेका थिए।

आफू फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही २ बाट उम्मेदवार हुने विश्वदीपले जानकारी दिए।

सम्बन्धित् समाचार