नेकपा (एमाले)का महासचिव शंकर पोखरेल दाङ-२ बाट चुनाव लड्ने भएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई दाङ-२ को टिकट दिएका छन्। एमाले सचिवालय बैठक दाङ–२ का टुंगो लगाउने जिम्मा ओलीलाई दिएको थियो।