गृहपृष्ठ Featured दुर्गा प्रसाईँ पोखरामा पक्राउ

दुर्गा प्रसाईँ पोखरामा पक्राउ

काठमाडौं ।

मेडिकल व्यवसायी एवं नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी पोखराबाट पक्राउ परेका हुन् ।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

सम्बन्धित् समाचार