गृहपृष्ठ Featured कपिलवस्तु- १ मा कांग्रेसबाट अत्तहर कमाल मुसलमान उम्मेदवार

कपिलवस्तु- १ मा कांग्रेसबाट अत्तहर कमाल मुसलमान उम्मेदवार

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नं.१ मा नेपाली कांग्रेसले अत्तहर कमाल मुसलमानलाई टिकट दिएको छ ।

कांग्रेस संसदीय बोर्डले मुसलमानलाई कपिलवस्तु १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी संविधान सभा सदस्य हुन् ।

 

सम्बन्धित् समाचार