गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नं.२ मा कांग्रेसबाट सुरेन्द्रराज आचार्यले पाए टिकट

कपिलवस्तु क्षेत्र नं.२ मा कांग्रेसबाट सुरेन्द्रराज आचार्यले पाए टिकट

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नं.२ मा सुरेन्द्रराज आचार्य प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् । कांग्रेस संसदीय बोर्डले आचार्यलाई  उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि २०७९ मा यसै क्षेत्रबाट उनले वृजेशुकमार गुप्तालाई पराजित गरेका थिए ।

आचार्य नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री हुन् ।

एमालेबाट क्षेत्र नम्बर २ मा दिर्घ नारायण पाण्डेयले उम्मेदवारी दिने तय भएको छ ।

सम्बन्धित् समाचार