गृहपृष्ठ Featured दाङ-२ : रास्वपा सहमहामन्त्री आचार्य शंकर पोखरेलसँग भिड्ने

दाङ-२ : रास्वपा सहमहामन्त्री आचार्य शंकर पोखरेलसँग भिड्ने

रुपन्देही ।

रास्वपा सहमहामन्त्री विपीन आचार्य नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भिड्ने भएका छन् ।

दाङको क्षेत्र नं २ बाट आचार्यको उम्मेदारी निश्चित भएको हो । यसअघि एमालेले महासचिव पोखरेललाई सोही क्षेत्रको उम्मेदार बनाएको छ ।

पोखरेल यसअघि ०७९ मा सोही क्षेत्रबाट थोरै मतअन्तरले माओवादी नेतृ रेखा शर्मासँग पराजित भएका थिए ।

आचार्य र पोखरेल दुवैको गृहजिल्ला दाङ हो । आचार्यले नेपाल प्रेससँग कुरा गर्दै उम्मेदारीका लागि दाङ जाँदै गरेको बताए ।

सम्बन्धित् समाचार