गृहपृष्ठ Featured रेनु दाहालले दिइन् राजीनामा

रेनु दाहालले दिइन् राजीनामा

चितवन । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजीनामा दिएकी छन्।

आज बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई प्रमुख दाहालले राजीनाम पत्र बुझाएकी हुन्।  त्यसलगत्तै महानगरले दाहाललाइ औपचारिक बिदाइ गरेको छ ।

दाहाल आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउदैछन्।  दाहाल ९ वर्ष महानगरको नेतृत्व गरेर बाहिरिएकी हुन्।

सम्बन्धित् समाचार