गृहपृष्ठ Featured रूपन्देही- ४ मा यादव बने कांग्रेस उम्मेदवार

रूपन्देही- ४ मा यादव बने कांग्रेस उम्मेदवार

नेपाली कांग्रेसले रूपन्देही क्षेत्र नम्बर ४ मा प्रमोद यादवलाई उम्मेदवार बनाएको छ।

कांग्रेसको संसदीय बोर्डले यादवलाई टिकट दिएको हो।

यादव २०७४ सालको चुनावमा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

२०७९ सालमा भने यादव लोसपाका सर्वेन्द्रनाथ शुक्लसँग पराजित भएका थिए।

सम्बन्धित् समाचार