गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नं. १ मा रविन कार्कीको स्वतन्त्र उम्मेदवारी दर्ता

कपिलवस्तु क्षेत्र नं. १ मा रविन कार्कीको स्वतन्त्र उम्मेदवारी दर्ता

वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा रविन कार्कीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । बाणगंगा नगरपालिका- २ पिपरा निवासी कार्कीले जेन–जी (Gen Z) युवाहरुको नेतृत्व गर्दै मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले जेन–जी पुस्ताले अब नेतृत्व लिनुपर्ने समय आएको उल्लेख गर्दै युवाहरुलाई सचेत र सक्रिय भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार