गृहपृष्ठ Featured जानकी मन्दिरमा पूर्वराजा शाहद्धारा पूजा

जानकी मन्दिरमा पूर्वराजा शाहद्धारा पूजा

१२ माघ, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् ।

जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए ।

त्यस्तै शाहका समर्थकहरू पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

सम्बन्धित् समाचार