गृहपृष्ठ Featured कपिलवस्तुमा ८ हजार २२९ किशोरीहरुलाई एचपिभी खोप लगाइदै

कपिलवस्तुमा ८ हजार २२९ किशोरीहरुलाई एचपिभी खोप लगाइदै

वैखरी अनलाइन, कपिलवस्तु ।
पाठेघरमा हुने क्यान्सरलाई रोक्न कपिलवस्तुका ८ हजार २२९ किशोरीहरुलाइ एचपिभी खोप लगाइँदै छ ।
कक्षा ६ मा अध्ययनरत तथा केही बिद्यालय बाहिर रहेका किशोरीहरुलाई यहि माघ २५ गते देखि २९ गते सम्म संचालन हुने खोप अभियानमा सो खोप लगाईने भएको हो ।

सम्बन्धित् समाचार