गृहपृष्ठ Featured वर्षाले जापानसँगको क्रिकेट रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा

वर्षाले जापानसँगको क्रिकेट रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा

जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

आज (शनिबार) बिहान समूह ‘ए’ अन्तर्गत जापानसँगको खेल वर्षाले रद्द भएपछि नेपाल समूह विजेताका रूपमा क्वार्टरफाइनल पुगेको हो।

 

 

अब नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ।

सम्बन्धित् समाचार